अभिभावक - एक नयाँ यात्रा
आमाबुवा बन्नु तपाईको जिवनको एउटा चुनौतिपुर्ण र आनन्दायक यात्रा हो। हामी प्रायः ठूलो आशा र अपेक्षाहरूको साथ यो नयाँ यात्रामा जान्छौं। आफ्नो सन्तान हुनुमा तपाईलाई छुट्टै खालको रमाइलो र आनन्दको आभाश हुनु स्वभाभिक नै हो।