The wonder weeks Although they lead to exciting new skills, wonder weeks can be tiresome for parents and children alike. Dutch doctors F...
बच्चाहरुको विकास पछाडी
हाम्रो बच्चाहरु केही अचम्मका क्षमताहरूसँग जन्मिएका हुन्छन् - उनिहरु केवल अनुभवले मात्रै सिक्दैनन्। उनिहरु जन्मेको क्षणबाट तिनीहरु तपाईको औंला पकड्न, आँखामा हेर्न, अङ्गालोम बस्न सक्ने कुराहरुले तपाईलाई अच्चम र मोहित पार्दछ।
बच्चाहरुमा उमेर सङै केहि विकास हुदै आउदछ। तल बच्चाहरुको केही विकासका चरणहरू छन्। प्रत्येक महिना बच्चाको जानकारीको लागि, हाम्रो मासिक न्यूजलेटर सदस्यता लिन यहाँ क्लिक गर्नुहोला।