शारदा अधिकारी पछाडि
बिजनेस स्टडीजमा आफ्नो मास्टर डिग्री पूरा गरे पछि, उहाँले केहि समय को लागि बैंकिंग सेक्टरमा पनि काम गर्नुभयो । तर उहाँलाई बाल शिक्षामा बढि चसो र झुकाव थियो। र समय मिलेपछि उहाँ बाल् शिक्षामा र हेरचाहमा आफ्नो क्यारियर बनाउन लग्नुभयो ।
यसैको फलस्वरुप उहाँ ताहाचलमा किड्जी प्रि-स्कुल खोल्नुभयो र अहिले त्यहाँको प्रिन्सिपल हुनुहुन्छ । उहाँले बाल हेरचाह र व्यवहार सम्बन्धी प्रशिक्षण पनि उपलब्ध गराउँदै आउनुभएको छ ।
उहाँलाई kidzee.sparkle@gmail.com मार्फत पुग्न सकिन्छ ।