हरेक अभिभावकलाई थाहा छ कि बच्चाहरुलाई हुर्काउदा केहि न केहि चोटपटक लागेकै हुन्छ; सानो वा ठुलो । अस्पताल पनि पुराउन परेको होला।

तर कहिलेकाहि घरमा पनि प्रथमिक उपचारको जानकारी भएको राम्रो। हाम्रो प्रथमिक स्वास्थ्य गाईडले तपाईलाई त्यस्तै साधारण चोटपटक र बिसन्चोहरु परेको बेलामा मद्दत गर्दछ भन्ने कुरामा दुक्क छौ।

Eye Injury
Ear-aches
Diarrhea
Diaper rash
Cuts
Cough
Constipation
Common Cold
Choking
Scald and burns
Animal bites and scratches
Broken bones